Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

राष्ट्रिय सभामा पनि एमालेको अवरोध, बैठक स्थगित

समाचार शेयर गर्नुहोस्

काठमाडौँ,१८ साउन

क्विन्टल सुन तस्करी प्रकरणमा नेकपा एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै संसद् अवरुद्ध पारेको हो । एमालेकै विरोधका कारण प्रतिनिधिसभा बैठकसमेत अवरुद्ध छ ।

एमाले सांसदहरूले अवरोध जारी राखेपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले यस विषयमा सरकारको ध्यानाकर्षण गराउने भन्दै बैठक संचालनमा सहयोग गर्न आग्रह समेत गरे।

पटक पटक आग्रह गर्दा पनि  एमाले सांसदहरूले आफ्नो अडान नछोडेपछि अध्यक्ष तिमिल्सिनाले बैठक साउन २२ गते सोमबार सम्मका लागि स्थगित गरेको जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको