Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

राहुल गान्धी भन्छन् : ‘मणिपुर पनि मोदीको अंहकारले जलिरहेको छ।’

समाचार शेयर गर्नुहोस्

काठमाडौं, २४ साउन

संसदमा पदबाहालि भएपछि भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति कटाक्ष गर्दै लंका हनुमानले नजलाएको र रावणको अहंकारले जलाएको बताएका छन्।

बुधबार अविश्वास प्रस्तावमाथिको छलफलमा बोल्दै नेता गान्धीले भने, ‘रावणले दुई जनाको कुरा मात्र सुन्थ्यो-एक मेघनाथ, अर्को कुभ्मकर्ण। मोदीले पनि दुई जनाको मात्र कुरा सुन्छन्। एक–अमित शाह र अर्को अढानीको। लंका हनुमानले होइन रावणको अहंकारले जलाएको हो। मणिपुर पनि मोदीको अंहकारले जलिरहेको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको