Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

सभापति लामिछानेको प्रश्न : कुन कानुन टेकेर राजश्वले गरिरहेको अनुसन्धान सिआइबीलाई दिइयो ?

समाचार शेयर गर्नुहोस्

काठमाडौँ,२४ साउन

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कुन कानुन टेकेर राजश्वले गरिरहेको अनुसन्धान सिआइबीलाई दिइएको हो भन्ने विषयमा गृहमन्त्रीले प्रस्ट पार्नु पर्ने बताएका छन् ।

आज बुधबार प्रतिनिधि सभाको बैठक पछि पत्रकारहरुसँग कुराकानी गर्दै सभापति लामिछानेले अनुसन्धान सिआइबीलाई नदिने होइन तर कुन कानुन अनुरूप दिइयो भन्ने चैँ प्रस्ट हुनु पर्ने बताए ।

लामिछानेले भने, ‘गृह मन्त्री ज्यूले हिजो दिनुभएको जवाफमा ३५ दिनको समय माग्नु भएको छ । तर उहाँलाई मेरो प्रश्न छ जुन सिआइबीलाई राजस्व अनुसन्धान आयोगले गरिरहेको अनुसन्धानलाई सिआइबीमा लाने कुरा भयो राज्यका निकायलाई विश्वास गरौँ भन्नु भयो तर मेरो प्रश्न कुनै कानुनमा टेकेर तपाईँले गर्नु भयो होला । सिआइबीलाई नदिने भनेको होइन मैले तर कुनै प्रक्रियामा जाँदा कुनै कानुनलाई टेकेर गर्नु पर्ने हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको