जसपा कोशी सरकारमा सहभागी, लिम्बुलाई स्वास्थ्यमन्त्री बनाउने तयारी

समाचार शेयर गर्नुहोस्

काठमाडौं,२६ साउन

कोशी प्रदेश सरकारमा जसपा सहभागी हुने भएको छ। आज ( शुक्रबार )जसपा सरकारमा सहभागी हुन लागेको मुख्यमन्त्री उद्धव थापाले जानकारी दिए।

मुख्यमन्त्री थापाका अनुसार जसपाका एक्ला प्रदेशसभा सदस्य निर्मला लिम्बुलाई मन्त्री नियुक्त गर्न लागिएको हो।

उनलाई स्वास्थ्य मन्त्रालय जिम्मा दिने तयारी छ । लिम्बुको सपथ दिउँसो ३ बजेका लागि तय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको