काठमाडौं
पछिल्लो समय दलित,जनजाति,मुलबासी र अनेक बिदेशी धर्म का लुछाचुँडी मा देश गुज्रिएको छ यसले देशलाई युद्दको भुमरीमा फसाउने षड्यन्त्र भइरहेको सबैलाई सर्ब विदितै छ ।
सरकारले शंबिधान मै घोषणा गरेर आदिवासी जनजाति महासंघ, दलित आयोग र मुस्लिम भनेर बर्गिकरण गरेको छ जस अनुसार नेपालमा दलित ले कहिल्यै मुक्ति पाउदैनन् भनेर बिज्ञहरुले बताउन थालेका छन् ।
हिन्दुले दलित बानायो भनेर दलितको नाममा धर्मान्तरण गर्ने बढिरहेका बेला महेन्द्र सस्कृत विश्व विद्यालयबाट शास्त्री अध्ययन सम्पन्न गर्नु भएका आचार्य श्री कृष्ण बहादुर दमाइ ज्युले एतिहासिक उपलब्धि गर्नुभएको छ । उहाँ लाई धेरै बधाई एबम शुभकामना !