Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

सरकारविरूद्ध आवाज उठाएकै कारण सुनिल शर्मालाई गिरफ्तार गरियोः केपी ओली

समाचार शेयर गर्नुहोस्

काठमाडौं,२८ साउन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नक्कली शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको बचाउमा उत्रेका छन् ।

पार्टी कार्यालयमा एमालेले गरेको पत्रकार सम्मेलनमा उनले मेडिकल कलेजसमेत चलाइरहेका सांसद शर्मा जस्तो सांसद देश छाडेर भाग्न नसक्ने बताए।

‘हतार हतार उनलाई पक्राउ गरेर गिरफ्तार गर्नुपर्ने किन?’, उनले भने, ‘अहिले सरकारले बाहिर अनेक प्रकारका स्टन्ट गरेको छ। सुनिल शर्माको सर्टिफिकेटको म जाँचकी होइन, हामीले सर्टिफिकेट नजाँच भनेका छैनौँ। तर यति बेला सुन तस्करी र ललिता निवास छाडेर सरकार एउटा व्यक्तिसँग रिसइबी साँध्न लागेको छ।’

सुनिल शर्माले मन्त्रीको राजीनामाको विषय उठाएकै कारण, जरैसम्म गएर छानबिन हुनुपर्छ भन्दा अप्ठेरोमा पार्न खोजिएको बताए।२५ वर्षअघिको कुरालाई अहिले सुन तस्करी ओझेलमा पार्ने गरी सरकारले विषयान्तर गरिरहेको पनि ओलीले बताएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको