संसद्‍मा एमालेको अवरोध कायमै, बैठक ३ भदौसम्मका लागि स्थगित

समाचार शेयर गर्नुहोस्

काठमाडौं,२९ साउन

सोमबारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सुन प्रकरणमा उच्च स्तरिय छानबिन समिति गठन गर्न माग गर्दै एमालेले निरन्तर संसद अवरोध गरेपछि आज बोलाइएको बैठक स्थगित भएको हो ।

एमालेले सुन तस्करी काण्डको छानविन गर्न उच्च स्तरीय आयोग बनाउन माग गर्दै संसदमा नाराबाजी गरेको हो। एमालेको अवरोधपछि सभामुख देवराज घिमिरेले संसद बैठक ३ भदौ दिनको १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको