सुनसरी
धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । विवादास्पद अभिव्यक्ति दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
उनले १ साता अघि गौ हत्याको विषयमा हिंसात्मक अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ पूर्जी जारी गरेको थियाे ।
सुनसरीको प्रकाशपुर आश्रममा बस्दै आएका गुरुले गौ हत्या गर्ने लाई छोड्नु हुदैन भन्ने अभिब्यक्ति दिएका थिए । गाइ नेपालको राष्ट्रिय जनावर हो । सामाजिक सञ्जालमा जनताले जथाभावी बोल्ने आङ्काजी शेर्पा र मङ्गोल नेसनल अर्गनाइजेसन का कार्यकर्ता नेता लाई भड्काउ अभिब्यक्ति दिदाँ, ८१ प्रतिशत बैदिक सनातनी को दशैमा कालो टिका लगाएर बहिस्कार गरेको भन्दै जथाभावी बोल्ने लाई खुला छोड्ने, रिगल जस्ता हत्यारा लाई आममाफी दिने तर सनातन परम्परा जगेर्ना गरौ भन्दा गुरु पक्राउ गर्ने अझै
गौ हत्या बिरुद्ध सजाय कायम गरिदा खुलेआम गौ हत्या गरि भतेर लगाएर सामाजिक सञ्जालमा भिडियो हालेर भाइरल गराउँदा कारबाही नगरेको प्रशासनले धर्मगुरु पक्राउ गर्नु सरासर बिदेशी मिसनमा सरकार लागेको हो भनेर अभिब्यक्ति दिएका छन् साथै सिघ्र रिहाइ गरियोस् भनेर सामाजिक सञ्जालमा सरकार र प्रशासन सँग माग समेत भएको छ ।