Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

दुर्गा प्रसाई नेतृत्वको अभियानको चितवन जिल्ला भेला

समाचार शेयर गर्नुहोस्

चितवन, मङ्सिर ३०

मेडिकल व्यवसायी दुर्गा प्रसाई को नेतृत्व मा रहेको राष्ट्र, राष्ट्रियता, धर्म,सस्कृति र नागरिक बचाउ महाअभियान चितवन को जिल्ला भेला सम्पन्न भएको छ ।

मेगराज पौडेल को सभापतित्वमा भएको भेलाको प्रमुख अतिथि केन्द्रिय अध्यक्ष मण्डलका सदस्य इशा खण्का, बिशिस्ट अतिथि मा केन्द्रिय सचिवालय सचिब श्रीराम कंडेल, बिशिष्ट अतिथी सानु पुर्बाछाने, निर्दोष खड्का , नागरिक युवा दस्ता का अध्यक्ष्य शम्भु थापा एबम अतिथि मा नवलपुर जिल्ला अध्यक्ष सुर्य बस्नेत, नवलपुर युवा जिल्ला अध्यक्ष दिपक बस्नेत, लगायत चितवन जिल्लाका कार्य सम्पादन समिति लगायतका ब्यक्तिको उपस्थिती रहेको थियो ।

उक्त भेलाले दुर्गा प्रसाई लाई छाँया प्रधानमन्त्री र पालिका हुदै वडा तह सम्म नै नागरिक सरकार बनाउने दुर्गा प्रसाई को घोषणा कार्यान्वयन गर्ने आवाज उठेको थियो ।

चितवन मा मेगराज पौडेल को नेतृत्व मा नागरिक मुक्ति आन्दोलन को ३१ सदस्यिय कार्यसमितीको अनुमोदन गरिएको छ। उक्त भेलामा धन्नै २०० सम्म चितवन जिल्ला ब्यापी उपस्थिती रहेको थियो । बित्तिय पिडित, राजा सहित हिन्दु राज्य चाहने र देशभक्त कर्मनिष्ठ नागरिक हरु को बाक्लो उपस्थिती रहेको थियो।

साथै उक्त कार्यक्रममा आफ्नो २१ बर्षिया छोराको अशक्त अवस्था मा कुनै सरकारले सहयोग नगरेको भन्दै रुदै आएकी इन्दु मगराती लाई पनि नागरिक सरकार कै झल्को आउने गरि आर्थिक सहयोग गरिएको थियो भने थप उपचार का लागि पहल गरिने प्रतिबद्धता जनाउनुभएको थियो ।

मङ्सिर ३० गते का दिन ३१ वटा जिल्लामा एकै साथ जिल्ला भेला सम्पन्न भएको अभियानका सङ्गठन विभाग प्रमुख एबम् केन्द्रिय अध्यक्ष मण्डलको सदस्य हरि कार्की ले जानकारी दिनु भयो ।

[spacing size=””]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको