Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

युवा मारेको भन्दै दुर्गा प्रसाई को अभियानको बिरोध प्रदर्शन

समाचार शेयर गर्नुहोस्

चितवन:- २०८०/०९/१४ गते शुक्रबार

दुइ युवा गोलि हानेर मारेको बिरोधमा चितवनमा टायर बाल्दै प्रदशन

कोरिया परिक्षामा समाबेस नगराइएको भन्दै आज काठमाण्डौको बालकुमारी मा भएको युवाहरुको निरोध प्रदर्शन हिंस्रक बन्दा प्रहरी को गोलि लागेर २ युवा को ज्यान गएको छ । साथै युवाहरुले श्रम मन्त्री को गाडी समेत जलाइएका थिए । केहि दिन अगाडी कोरिया भाषा परीक्षामा जान बाट बन्चित युवाहरुले अभियान का संयोजक दुर्गा प्रसाई सँग भेटेर आफ्नो समस्या समेत बताएर सामाधान गर्न सहयोग मागेका थिए ।

मेडिकल व्यवसायी दुर्गा प्रसाई को नेतृत्व मा रहेको राष्ट्र राष्ट्रियता धर्म सस्कृति र नागरिक बचाउ महाअभियान चितवन र नागरिक युवा दस्ता को सयुक्त आयोजनामा जिल्ला प्रशासन कार्यालय नजिक पारस बसपार्क चोक मा टायर बालेर बिरोध प्रर्दशन गरिदै  गृहमन्त्री को राजिनामा समेत माग गरिएको थियो । उक्त बिरोध प्रदर्शन मा जिल्ला अध्यक्ष मेगराज पौडेल एबम केन्द्रिय युवा दस्ता अध्यक्ष शम्भु थापाले युवाहरुलाई मारेर सरकारले तानाशाही निरंकुशता लादेको र यो ब्यबस्था छिट्टै समाप्ती हुने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको