सुन प्रकरणबारे छलफल गर्न एमालेले बाेलायाे संसदीय दलकाे बैठक

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१० साउन

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । बैठक मध्यान्ह १२ बजे बस्नेछ।

आजै दिउँसो १ बजे संसद् बैठक बस्दै छ । संसद्मा एक क्यीटल सुन प्रकरणबारे कुरा उठाउने एमालेको तयारी छ ।

साउन ३ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धानले करिब एक क्यीन्टल सुन बरादम गरेको थियो । यस प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १६ जना प्रकाउ परिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *