काठमाडाैं,१० साउन
नेकपा एमालेकाे संसदीय बैठक सुरू भएकाे छ। संसद भवन बानेश्वरमा बैठक सुरु भएको हो ।
बैठकमा तस्करीको सुन प्रकरणबारे धारणा बनाउने तयारी छ ।
उक्त बैठकमा एमालेले आज बस्ने संसद्मा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने तयारी रहेको बताईएको छ।