तल्लाे तहकाे कर्मचारीलाइ दाेषी ठहर गरी सुन काण्डमा सरकार उम्कन पाउँदैन् : नेता पाैडेल

समाचार शेयर गर्नुहोस्

काठमाडाैं, १४ साउन

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले कुनै तल्लाे तहकाे मजदुर वा कर्मचारीलाइ दाेष दिएर एक क्विन्टर सुन काण्डमा सरकार उम्कन नपाउने बताएका छन्।

यस्तै पाैडेलले सुन काण्डकाे जरैदखि अनुसन्धान नभए कांग्रेसले सरकारका मन्त्रीहरूकाे राजीनामा माग्ने बताएका छन्।

आज बुटवलमा प्रेस युनियन रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘सरकारको उपस्थिति भन्सार र एयरपोर्टमै राम्रोसित हुन नसके कहाँ हुन्छ ? कस-कसको संलग्नतामा सुन आयो । तल्लो तहको मजदुर र कर्मचारीलाई देखाएर दोषी नउम्काइयोस्,नत्र हाम्रा अर्थमन्त्रीको पनि राजीनामा माग्छौं । गृहमन्त्रीले पनि राजीनामा दिनुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।