राज्यले घोषित रुपमा दलित बनाउँदै दलित भने विद्यावारिधि गर्दै, ब्राह्मण बन्दै

समाचार शेयर गर्नुहोस्

काठमाडौं

पछिल्लो समय दलित,जनजाति,मुलबासी र अनेक बिदेशी धर्म का लुछाचुँडी मा देश गुज्रिएको छ यसले देशलाई युद्दको भुमरीमा फसाउने षड्यन्त्र भइरहेको सबैलाई सर्ब विदितै छ ।

सरकारले शंबिधान मै घोषणा गरेर आदिवासी जनजाति महासंघ, दलित आयोग र मुस्लिम भनेर बर्गिकरण गरेको छ जस अनुसार नेपालमा दलित ले कहिल्यै मुक्ति पाउदैनन् ‌ भनेर बिज्ञहरुले बताउन थालेका छन् ।

हिन्दुले दलित बानायो भनेर दलितको नाममा धर्मान्तरण गर्ने बढिरहेका बेला महेन्द्र सस्कृत विश्व विद्यालयबाट शास्त्री अध्ययन सम्पन्न गर्नु भएका आचार्य श्री कृष्ण बहादुर दमाइ ज्युले एतिहासिक उपलब्धि गर्नुभएको छ । उहाँ लाई धेरै बधाई एबम शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको

अनिवार्य शेयर गर्न नभुल्नु हाेला ।