Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

बरामद सय किलो सुन जोख्ने प्रक्रिया सुरु

समाचार शेयर गर्नुहोस्

काठमाडौँ,२९ साउन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट बरामद करीब सय किलो भनिएको सुन जोख्ने भएको छ ।

राजस्व अनुसन्धान विभागले सुन जोख्ने प्रकृयाको लागि आग्रह गरेकोले आवश्यक प्रक्रिया पुर्‍याएर आजबाट सुन जोखिने टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।

विमानस्थलकाे भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन राजस्व अनुसन्धान विभागले ट्याक्सीबाट बरामद गरेको थियो। बरामद भएको उक्त सुन ४ साउनमा परीक्षणका लागि आठवटा बाकसमा टक्सार विभाग लगिएको थियो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको