काठमाडौँ महानगरले सोनिया इन्टरनेशनल एण्ड करियर एजुकेशनलाई ५० हजार जरिवाना तिरायो

समाचार शेयर गर्नुहोस्

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले श्री सोनिया इन्टरनेशनल एण्ड करियर एजुकेशनलाई ५० हजार  जरिवाना तिराएको छ ।

काठमाडौं महानगरपालिका २८ पुतली सडकमा श्री सोनिया इन्टरनेसनल एजुकेसन एण्ड करियर एसआइइसीले फल्याक्स बोर्ड टाँसेर फोहोर बनाएकाले जरिवाना स्वरुप ५० हजार रुपैयाँ तिराएको हो ।

त्यसैगरी, मुक्तिनाथ विकास बैंकलाई पनि १० हजार जरिवाना तिराएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको