Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

पत्रकार क्षेत्री रहेनन् । हट अट्याक कारण

समाचार शेयर गर्नुहोस्

नवलपुर,कात्तिक ११।

सामुदायिक रेडियो विजय एफएम १०१।६ का सहायक स्टेशन म्यानेजर तथा विजय खबर पत्रिकाका समाचार सम्पादक प्रेमबहादुर क्षेत्रीको हृदयघातका कारण अकल्पनीय निधन भएको छ । शनिबार राती ११ बजे मुटु दुखेपछि उहाँलाई अस्पताल लगिएको थियो । उपचारका क्रममा चितवन मेडिकल कलेज भरतपुरमा उहाँको निधन भएको हो । पत्रकार क्षेत्रीको पार्थिव शरिर अहिले उहाँको माडिमा रहेको निवासमा राखिएको छ । पार्थिव शरिरको अन्त्येष्टी देवघाटधाममा विहान ९ बजे पश्चात हुने भएको पारिवारिक स्रोतले जनाएको छ ।

३६ वर्षका पत्रकार क्षेत्रीको श्रीमती र एक छोरी हुनुहुन्छ । आमसञ्चार तथा पत्रकारितामा स्नातक अध्ययन गरेर पत्रकार क्षेत्री विगत १७ वर्षदेखि सामुदायिक रेडियो विजय एफएममा क्रियाशील रहनुभएको थियो । पत्रकार क्षेत्रीले स्थानीय विकास र सुशासन, शिक्षा, स्वास्थ्य, वित्तिय सचेतना, वातावरण संरक्षण लगायतका विषयमा लेख्दैबोल्दै आउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको