नागरिक बचाउ अभियान चितवनले गर्यो राँके जुलुस सहित शक्ति प्रदर्शन

समाचार शेयर गर्नुहोस्

चितवन

दुर्गा प्रसाई को नेतृत्व मा रहेको राष्ट्र, राष्ट्रियता, धर्म सस्कृति, र नागरिक बचाउ महाअभियान चितवन ले आज राके जुलुस सहित शक्ति प्रदर्शन गरेको छ ।

चितवन जिल्ला अध्यक्ष मेघराज पौडेल को नेतृत्व मा रहेको उक्त राके जुलुस मा ब्यबस्था खारेज गर , लघुबित्त खारेज गर लगायतका नारा लगाइएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको