Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

सुन प्रकरण : विदेशीले सूचना दिएपछि यो काण्ड बाहिर आएको लिङ्देनकाे टिप्पणी

समाचार शेयर गर्नुहोस्

काठमाडाैं,१० साउन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले भ्रष्टाचार काण्डमा सरकार जरोसम्म पुग्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधि सभाकाे  बैठकमा बाेल्दै उनले सुन प्रकरणमा अनुसन्धानको नाममा झारा टार्ने काम भएको भन्दै छानबिन आयोग बनाएर अनुसन्धान प्रकृया अघि बढाउन माग गरेका छन् । यस्तै उनले नेपाल सुन तस्कर ट्रान्जिट बन्दै गएकाे बताए ।

उनले भने,‘अरु देशले सूचना दिएर पक्राउ परेको भन्ने बजारमा सूचना छ, केही भरियालाई पक्रेर सुन तस्करका नाइकेलाई जोगाउने काम नहोस्। जरासम्म पुगोस्, अनुसन्धान प्रक्रिया अघि बढोस्।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको