Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

दुर्गा प्रसाई ले चौध अञ्चलमै ठुला आमसभा गर्ने

समाचार शेयर गर्नुहोस्

काठमाडौँ

दुर्गा प्रसाईले राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाऊ महाभियान लाई देशभर पुर्‍याउने भएका छन्।

अभियानका संयोजकसमेत रहेका उनलेे आफ्नो आन्दोलनलाई तत्कालीन १४ अञ्चल र ७५ जिल्लामै पुर्‍याउने निर्णय आइतबार भक्तपुरमा बसेको बैठकबाट गराएका हुन्

प्रसाईंको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले १४ अञ्चलका कम्तीमा २० ठाउँमा सभा गर्ने भएको छ। ती सभालाई प्रसाईं आफैंले सम्बोधन गर्ने भएका छन्।

बैठकले महाअभियानको केन्द्रीय कमिटी पनि १५१ सदस्यीय बनाउने निर्णय गरेको छ। जसमा ५१ सदस्यीय सचिवालय बनाउने निर्णय भएको प्रसाईंले बताए।

आइतबारको बैठकले महाअभियानका लागि तीनवटा विभाग पनि गठन गरेको छ।

जसमध्ये बैंक तथा वित्तीय समस्या समाधानका लागि ऋणी एसोसिएसन विभाग गठन गर्ने निर्णय बैठकबाट भएको छ। उक्त विभागको संयोजक देवी संग्रौलालाई तोकिएको छ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको