Slide 1 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 2 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide 3 Heading
Lorem ipsum dolor sit amet consectetur adipiscing elit dolor
Click Here
Slide Heading
Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.
Click Here
Previous slide
Next slide

दुर्गा प्रसाईंलाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

समाचार शेयर गर्नुहोस्

 

सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउने आदेश दिएको छ। बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्चका न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले बुधबार नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोसहितका नाममा यस्तो आदेश जारी गरेको हो।

साइबर अपराध मुद्दामा प्रकाउपछि धरौटीमा छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई फेरि अदालतपरिसबाटै प्रहरीले पक्राउ गरेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई आपराधिक विश्वासघात मुद्दामा अदालतबाटै पक्राउ गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको