अमेरिकाको पश्चिमी टापु प्रान्त हवाईको माउइमा भीषण आगलागीबाट ५३ जनाको मृत्यु

समाचार शेयर गर्नुहोस्

काठमाडौं,२६ साउन

अमेरिकाको पश्चिमी टापु प्रान्त हवाईको माउइमा भीषण आगलागीबाट अहिलेसम्म ५३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

आगलागीमा परी ऐतिहासिक सहर लहेना नराम्ररी प्रभावित भएको छ । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचार संस्थाहरूले आगलागीमा परी कम्तिमा एक हजार मानिस अझै बेपत्ता रहेको उल्लेख गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार
सर्वाधिक रुचाईएको