लमजुङ । लमजुङको राइनास नगरपालिका–९, राइनासकोटस्थित कालिका मन्दिरमा धार्मिक पर्यटकको भीड लागेको छ ।

यस क्षेत्र वरिपरि फुलेको लालीगुराँसले पर्यटक आकर्षित भएका छन् ।