अब माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा एक महिनामै आउने भएको छ ।
सरकारले एसईई परीक्षा सकिएको एक महिनामै नतिजा सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको हो ।
तीन महिना लगाएर नतिजा प्रकाशन गर्दै आएको बोर्डलाई एक महिनामै नतिजा सार्वजनिक गर्न सरकारले निर्देशन दिएको हो ।







