नेकपा एमालेको सचिवालय बैठक बसिरहेकाे छ । ललितपुरकाे च्यासस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बसिरहेकाे हाे ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा (बादल)को अभिव्यक्तिपछि एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको हो ।