चितवनको चौबिसकोठीमा स्वर्गिय राजा महेन्द्रको शालिक राख्ने तयारी गरिएको छ । त्यसका लागि लागि आज (सोमबार) भरतपुरमा बृहत छलफल कार्यक्रमको आयोजना गरियो । छलफलमा रास्वपा,राप्रपाका प्रतिनिधि र जिल्लाका विभिन्न क्षेत्रका व्याक्तित्वहरुको सहभागिता रहेको थियो । छलफलबाट अभियानका संयोजक जिवलाल पुरीको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिले सर्वपक्षिय छलफल गरेर शालिक राख्नेबारे निर्णय गर्नेछ । छलफलमा रास्वपा जिल्ला सभापति कृष्ण भुसाल,नेकपा नेता बद्री तिमिल्सिना,राप्रपा जिल्ला अध्यक्ष रुद्र ढकाल, विश्व हिन्दु महासंघका अध्यक्ष प्रेम गैरे,नागरिक बचाउ अभियानका संस्थापक अध्यक्ष मेघराज पौडेल लगायतको उपस्थिति रहेको थियो । सो छलफलमा काँग्रेस,एमालेलाई समेत बोलाइएको थियो । तर कोही सहभागि नभएको पुरीले बताए ।
चितवनको चौबिसकोठी मा राजा महेन्द्रको सालिक बन्ने

दिब्य पाना
जेठ १८ गते २०८३
7:08 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

मनास्लु क्षेत्रमा पर्यटकको चहलपहल बढ्दै
कार्तिक ७ गते २०८३
यस वर्ष दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी
कार्तिक ७ गते २०८३
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
कार्तिक ७ गते २०८३
एक महिनामा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु
कार्तिक ७ गते २०८३
विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशले लगानीकर्तालाई नयाँ व्यावसायिक सम्भावना खोज्न प्रोत्साहित गर्छ: पन्त
कार्तिक ७ गते २०८३
आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने
कार्तिक ७ गते २०८३
दशैँपछि आफ्नो पुरानै लयमा काठमाडौँ उपत्यका: सार्वजनिक यातायातमा भीड
कार्तिक ७ गते २०८३