भोटेकोशी बा’ढीमा मृ’त्यु भएका नागरिकको श*व व्यवस्थापन गरेको ठाउँमा आज श्र’द्धाञ्जली सभा हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले स’नाखत हुन नसकेका श*वलाई देवघाट नजिकैको जंगलमा जमिनमुनि व्यवस्थापन गरेको छ ।
श*व व्यवस्थापन गरिएको ठाउँमा आज साँझ ६ बजे श्र’द्धाञ्जली÷शो’क सभा एवम् दीप प्रज्वलन कार्यक्रम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।



