काठमाण्डु – प्रहरीले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता तथा कलाकार हिमेश पन्तले दिएको जाहेरीको अनुसन्धानका लागि प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएको हो