शुक्रबार सेयर बजार सामान्य घटेको छ । यसदिन नेप्से ५ अंकले घटेर परिसुचक २६९०मा पुगेको छ ।

आज कारोबार भने ७ महिनायताकै उच्च भएको छ । गत वैशाख ३ गते ९ अर्ब ३१ करोडको कारोबार भएकामा आज ८ अर्ब ८९ करोडको कारोबार भयो ।