बूढीगण्डकी बाढीले बगाएको कुकुरलाई २० दिनपछि उद्धार गरिएको छ।

असोज २५ को बूढीगण्डकी बाढीले गोरखाको धार्चे गाउँपालिका १ ठाडो भर्‍याङका दयाराम कार्कीको घरमा पालेका कुकुर बगाएको थियो।