काठमाण्डाैँ,
अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभामा बोल्दै उनले ऋण लिएपछि तिर्दिनँ भन्नु गलत भएको बताए ।
अर्थतन्त्र सुधारकाे लागी सरकार गम्भीर भएर लागी परेकाे महतले बताएका छन्। उनले भने अर्थतन्त्रमा केही दबाब परेकाे र यसमा सरकार गम्भीर रहेकाे बताए।अर्थतन्त्र सुधारको लागि सरकारले अल्पकालीन र दीर्घकालीन नीति बनाउन लगेको बताए ।
यस्तै उनले अल्पकालीनमा पुँजीगत खर्च बढाउने र अनावश्यक खर्च घटाउने, समयमा काम नसक्ने खालका समस्या समाधान गर्नेतर्फ लगेको बताए ।
“हामी सबैमा कमीकमजोरी छ । त्यसलाई सुधार गरेर अघि बढनु पर्छ,” उनले भने








