काठमाण्डौं

चिनले अन्तराष्ट्रिय अपराध अदालतले (lcc ) रुसि राष्ट्रपति बिरुद्ध जारी गरेको पक्राउ पुर्जी को बिरुद्ध मा आक्रोश पोखेको छ ।

साथै चिनले ICC ले डबल रोल नखेल्न चेतावनी पनि दिएको छ भने रुसले उक्त पक्राउ पुर्जी लाई टोइलेट पेपरको  सज्ञा दिएको छ ।