१९ जेठ, काठमाडाैं
भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ।
नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ ४ पैसा र डिजेलमा २ रूपैयाँ ११ पैसा बढाएर पठाएको छ।
त्यस्तै, हवाइ इन्धननमा सात रूपैयाँ र खाना पकाउनले एलपिजी ग्यासमा ४९ रूपैयाँ घटाएर पठाएको छ।
भारतबाट बढेर आए पनि मूल्य यथावत नै राख्नेबारे छलफल भइरहेको नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताए।








