१ असार,काठमाडाैं

नेपाली बजारमा आज (शुक्रबार) सुनकाे मुल्य ८०० रूपैँयाले बढेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतिताेला ८०० रूपैँयाले बढेर एक लाख ११ हजार ८ सय रूपैँयामा कायम भएकाे छ।

तेजाबी सुनकाे मुल्य प्रतिताेला एक लाख ११ हजार  २५० रूपैँया कायम भएकाे छ। बिहिबार छापावाल सुन प्रतिताेला एक लाख ११ हजार रूपैँयामा काराेबार भएकाे थियाे।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रूपैयाँ बढेर एक हजार ४२५ रूपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी एक हजार ४०५ रूपैयाँमा कारोबार भएको थियो ।