काठमाडाैं,असार ५गते। आज मंगलबार नेपाली बजारमा सुनचाँदीकाे मुल्य घटेकाे छ। सुनकाे मुल्य २०० रूपैँयाले घटेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनकाे मुल्य ताेलामा एक लाख ११ हजार ८ सय रूपैँयामा काराेबार भइरहेकाे छ। तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम छ।
यस्तै सुनकाे मुल्य घट्नुका साथै यता चाँदिकाे मुल्यमा पनि १० रुपैयाँको गिरावटसँगै १४ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएकाे छ।