काठमाडाैं,
आज बिहिबार पनि सुनचाँदीकाे मुल्य घटेकाे छ।
आज छापावाल सुन प्रतितोला ५ सय रूपैयाँ घटेर एक लाख १० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।
तेजावी सुन प्रतिताेला एका लाख ९ हजार ९५० रूपैँया कायम भएकाे छ।
आज चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँ घटेर एक हजार २६० रूपैयाँमा कारोबार भइरहेको छ ।