काठमाडाैं, १७ असार
नेपाली बजारमा आज सुनको मूल्य ५ सय रूपैयाँले बढेकाे छ। छापावाल सुन आज प्रतितोला १ लाख १० हजार १ सय रूपैयाँमा कारेवार भइरहेकाे नेपाल सुनचाँदस् व्यवसायी महासंघले जनाएकाे छ।
साथै तेजाबी सुन १ लाख ९ हजार ५ सय ५० रूपैँयामा कारेबार भइरहेकाे छ।
आइतबार चाँदीको मुल्य १० रूपैयाँले बढेकाे छ। चाँदी आज १ हजार ३ सय ७० रूपैयाँमा काराेवार भइरहेकाे महासंघले जनाएकाे छ।