काठमाडाैं,१८ असार

नेपाली बजारमा साेमबार सुनकाे मुल्य १०० रूपैँयाले घटेकाे छ।

यस दिन छापावाल सुन ताेलाकाे एक लाख १० हजार रूपैँयामा काराेबार भइरहेकाे नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।साथै तेजाबी सुन १ लाख ९ हजार ५ सय रूपैयाँमा काराेवार भइरहेकाे छ।

साेमबार  चाँदीको भाउ स्थिर रहेकाे छ आइतबार १ हजार ३ सय ७० रूपैयाँमा काराेवार भएकाे  चाँदी आज पनि साेहि मूल्यमा काराेवार भइरहेकाे महासंघले जनाएकाे छ।