काठमाडाैं, १९ असार
नेपाली बजारमा मंगलबार सुनकाे मुल्य ४०० रूपैँयाले बढेकाे छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतिताेला एक लाख १० हजार ४ सय रूपैँयामा काराेबार भइरहेकाे छ। साथै तेजाबी सुन एक लाख ९ हजार ८ सय ५० रूपैँयामा काराेबार भइरहेकाे छ।
मंगलबार स्थिर रहेकाे चाँदीकाे मुल्य आज ५ रूपैँयाले बढेर एक हजार ३ सय ७५ रूपैँयामा काराेबार भइरहेकाे छ।