काठमाडाैं,२० असार
आज बुधबार नेपाली बजारमा सुनचाँदीकाे मुल्य सामान्य बढेकाे छ।
छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार १० सय ५० रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रूपैँया कायम भएकाे छ।








