काठमाडाैं, २४ असार
नेपाली बजारमा आइतबार सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ।
आज छापावाल सुन प्रतिताेला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ।