काठमाडाैं,५ साउन
आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ । आज छापावाल सुनकाे मुल्य ताेलामा ८०० रूपैँयाले घटेर १ लाख १२ हजार ८०० रूपैँया कायम भएकाे नेपाल सुनचाँदी महासंघले जनाएकाे छ।
साथै तेजावि सुनकाे मुल्य ताेलामा १ लाख १२ हजार २५० रूपैँयामा कायम भएकाेछ।
यस्तै चाँदीकाे मुल्य भने अघिल्लाे दिन मुल्यमा १५ रूपैँयाले घट्दै १ हजार ४८० रूपैँयामा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ।