काठमाडाैं,९ साउन

आज मंगलबार नेपाली बजारमा सुनकाे मुल्य २०० रूपैँयाले बढेकाे छ।

आज सुन प्रतिताेला १ लाख १२ हजार २ सय रूपैँयामा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

यस्तै सुनकाे मुल्य बढेपनि चाँदीकाे मुल्य भने घटेकाे छ। आज चाँदीकाे मुल्य ५ रूपैँयाले घटेर प्रतिताेला १४५५ रूपैँयामा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ।