काठमाडाैं,१४ साउन

नेपाली बजारमा आज (आइताबार) सुनकाे मुल्य ताेलामा ३ सय रूपैँयाले बढेकाे छ। आज छापावाल सुन प्रतिताेला एक लाख १२ हजार ६ सय रूपैँयामा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।

साथै, तेजाबी सुनकाे मुल्य ताेलामा एक लाख १२ हजार ३५० रूपैँयामा काराेबार भएकाे छ।

आज सुनकाे मुल्य बढेसँगै चाँदीकाे मुल्य पनि ५ रूपैँयाले बढेकाे छ। आज चाँदी प्रतिताेला एक हजार ४५५ रूपैँयामा काराेबार भएकाे महासंघले जनाएकाे छ।