लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोषले गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कोषले आर्थिक वर्ष २०७७/७८ को लागि २५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। साउन ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
लक्ष्मी उन्नती कोषको लाभांश घोषणा

दिब्य पाना
श्रावण ५ गते २०७८
2:21 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

इलामका दुवै क्षेत्रबाट आए ४० वर्षमुनिका ‘माननीय’
फागुन २५ गते २०८२
आम जनता पार्टीसँग कुनै सम्बन्ध छैन : ऋषि धमला
फागुन २५ गते २०८२
सामाजिक सञ्जालमार्फत् झापाली जनतामाथि अभद्र टिप्पणी गर्ने रवि चुँडाल विवादमा, अनुसन्धान गर्दै प्रहरी
फागुन २५ गते २०८२
निर्वाचन प्रहरीको बिदाइ बिहीबार
फागुन २५ गते २०८२
सङ्खुवासभाका यी चार ठाउँबाट हुँदैछ गणना
फागुन २५ गते २०८२
गोरखाका २ निर्वाचन क्षेत्रको ०५ : ०१ बजेको मत परिणाम
फागुन २५ गते २०८२
लुम्बिनीका २६ क्षेत्रमध्ये २१ मा रास्वपाको जित
फागुन २५ गते २०८२