आजदेखि सर्वसाधारणका लागि सयपत्री हाइड्रोपावरले आईपीओ बिक्री खुला गरेको छ ।७ लाख २१ हजार ६० कित्ता निष्कासन मध्ये ३६ हजार ५३ कित्ता सामूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७० हजार ५८३ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिनसक्ने कम्पनीले जानकारी गराएको छ ।
सयपत्री हाइड्रोपावरको आईपीओ खुला

दिब्य पाना
श्रावण १४ गते २०७९
12:38 PM
यो पनि पढ्नुहोस्
ताजा समाचार

महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न
माघ ९ गते २०८२
बर्दियामा तीन जनाको उम्मेदवारी फिर्ता
माघ ९ गते २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका नौ निर्णय
माघ ९ गते २०८२
मनाङमा एमाले र राप्रपाको उमेदवारी फिर्तासँगै तीनजना मैदानमा
माघ ९ गते २०८२
दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु
माघ ९ गते २०८२
विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा अलग भयो अमेरिका
माघ ९ गते २०८२
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
माघ ९ गते २०८२