अब प्राथमिक सेयर (आईपीओ) भर्दा बैंकहरुले बढीमा ५ रुपैयाँ मात्रै शुल्क लिन पाउने व्यवस्था हुने भएको छ ।नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आइतबार बसेको सञ्चालक समितिको बैठकमा सीआस्बा शुल्क अधिकतम ५ रुपैयाँ मात्रै लिन पाउनेगरी व्यवस्था गर्नेबारे छलफल भएको जानकारी दिनुभएको छ ।
आईपीओ भर्दा बैंकहरुले बढीमा ५ रुपैयाँ मात्रै शुल्क लिन पाउने
