सेयर बजार सोमबार बन्द गरिएको छ ।
जनयुद्ध दिवसको अवसरमा सरकारले सोमबार (फागुन १ गते) सार्वजनिक बिदा दिएको हुँदा नेप्से बन्द गरिएको हो ।