काठमाडौं,

८ चैत, बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको छ ।

मंगलबार छापावाल सुन एक लाख ९ हजार ८ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

आज छापावाल सुनको मूल्य एक लाख ७ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै तेजावी सुनको मूल्य एक लाख ७ हजार ३ सय रहेको  नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

आज चाँदीको मूल्य तोलामा ५ रूपैयाँले घटेर १३ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ।