काठमाण्डाैँ,
नेपाली बजारमा साेमबार सुनकाे मुल्य २०० रूपैयाँले घटेको छ । यसअघि आइतबार ६०० रुपैयाँले घटेर सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम भएको छ ।यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीकाे मुल्य भने १० रूपैँयाले घटेकाे छ।आइतबार प्रतिताेला १३ सय ७० रूपैँयामा काराेबार भएकाे साेमबार भने १० रूपैँयाले घटेर प्रतिताेला १३ सय ६० रूपैँयमा काराेबार भइरहेकाे छ।








